+977-9851151366[email protected]
रैथाने औद्योगिक प्रतिष्ठानरैथाने औद्योगिक प्रतिष्ठान (RAP)
गृहपृष्ठहाम्रो बारेमा
गृहपृष्ठ

सूचनाहरू

१ मे २०२६

सदस्यता खुला गरिएको सूचना

रैथाने औद्योगिक प्रतिष्ठानले हाल उद्योग सञ्चालन गरिरहेका तथा नयाँ उद्योग स्थापना गर्न इच्छुक व्यक्ति, उद्यमी र उद्योगी समूहहरूका लागि सदस्यता खुला गरेको छ। स्थानीय स्रोत, सीप, कच्चा पदार्थ र प्रविधिको उपयोग गरी स्वदेशी उद्योगको विकास, रोजगारी सिर्जना तथा उद्यमशीलता प्रवर्द्धन गर्न इच्छुक सबैलाई प्रतिष्ठानको सदस्यता लिन हार्दिक आह्वान गरिन्छ। रैथाने उद्योगको विकास, स्वदेशी उत्पादनको प्रवर्द्धन।

रैथाने औद्योगिक प्रतिष्ठानरैथाने औद्योगिक प्रतिष्ठान (RAP)

रैथाने औद्योगिक प्रतिष्ठान, प्रदेश, जिल्ला र स्थानीय संरचनाहरूमार्फत नेपालभरका सदस्य, शाखा र दर्ता कम्पनीहरूलाई जोड्ने राष्ट्रिय संगठन हो।

द्रुत लिङ्कहरू

गृहपृष्ठहाम्रो बारेमासमाचारप्रतिष्ठान सदस्यसञ्चालित समितिसेटिङप्रशासक पोर्टल

उपयोगी लिङ्कहरू

सूचनाहरूप्राबिधिक किताबसार्वजनिक कागजातहरूचालु मूल्य सूची

सम्पर्क

[email protected]+977-9851151366

© 2026 रैथाने औद्योगिक प्रतिष्ठान। सर्वाधिकार सुरक्षित।

निर्माण गर्नेZengLabs

राष्ट्रिय संगठन