सूचनाहरू

सदस्यता खुला गरिएको सूचना

रैथाने औद्योगिक प्रतिष्ठानले हाल उद्योग सञ्चालन गरिरहेका तथा नयाँ उद्योग स्थापना गर्न इच्छुक व्यक्ति, उद्यमी र उद्योगी समूहहरूका लागि सदस्यता खुला गरेको छ। स्थानीय स्रोत, सीप, कच्चा पदार्थ र प्रविधिको उपयोग गरी स्वदेशी उद्योगको विकास, रोजगारी सिर्जना तथा उद्यमशीलता प्रवर्द्धन गर्न इच्छुक सबैलाई प्रतिष्ठानको सदस्यता लिन हार्दिक आह्वान गरिन्छ।

रैथाने उद्योगको विकास, स्वदेशी उत्पादनको प्रवर्द्धन।