कार्यक्रमगणेश
रैथाने औधोगिक प्रतिष्ठान
रैथाने औधोगिक प्रतिष्ठान
आज काठमाडौँमा रैथाने औद्योगिक प्रतिष्ठानको बैठक सम्पन्न भयो। बैठकमा नेपालको औद्योगिक विकास, स्थानीय कच्चा पदार्थको उपयोग, प्राविधिक ज्ञान तथा सीपको विस्तार, रोजगारी सिर्जना र आयात प्रतिस्थापनका विषयमा छलफल भयो। सार्वजनिक सामाजिक साझेदारी (PSP) को अवधारणामार्फत जनसहभागितामा स्वदेशी उद्योगहरूको विकास र सञ्चालनलाई अगाडि बढाउने विषयमा समेत विचारविमर्श गरियो।

