
अल्लो रेशा प्रशोधन
लेखक: डा. गणेश ऐडी
अल्लो रेशा प्रशोधन (Himalayan Nettle Fiber Processing)
अल्लो नेपालको महत्वपूर्ण प्राकृतिक रेशादार वनस्पति हो। यसमा परम्परागत तथा आधुनिक कपडा उद्योगको विकास गर्ने ठूलो सम्भावना छ। यस पुस्तकमा कच्चा पदार्थको तयारीदेखि गुणस्तरीय रेशा उत्पादनसम्मका व्यावहारिक तथा प्राविधिक विषयहरू समेटिएका छन्। विशेषगरी राम्रो भुवा रेशा उत्पादन, रेशा नरम बनाउने प्रविधि, उपयुक्त मेसिनरी तथा व्यावसायिक प्रशोधन विधिमा जोड दिइएको छ।
पुस्तकका मुख्य विषयहरू
१. नेपालको अल्लोको अवस्था
२. अल्लोको अन्तर्राष्ट्रिय बजार सम्भावना
३. अल्लोबाट राम्रो भुवा रेशा बनाउने चुनौती
४. अल्लो खेती तथा कच्चा पदार्थ
५. परम्परागत अल्लो रेशा प्रशोधन
६. सिधै आलो डाँठबाट बोक्रा निकाल्ने विधि
७. खरानीबाट पकाएर रेशा उत्पादन
७. पकाएर रेशा कुट्ने विधि र मेसिन
८. रेशा धुने प्रक्रिया
९. रेशा नरम गर्ने र सुकाउने विधि
१०. सिधै रेशा प्रशोधन प्रविधि
११. अल्लो प्रशोधनमा प्रयोग हुने औजार तथा मेसिनका सूची
१२. आवश्यक रसायनको सूची
१३. प्राविधिक मापन तथा तालिका
१४. लागत
१५. बीस जना प्रशिक्षार्थीका लागि पन्ध्र दिने तालिम शिक्षक निर्देशिका
