प्राबिधिक किताब
अल्लो खेती (ALLO)
2026

अल्लो खेती (ALLO)

लेखक: डा. गणेश ऐडी

अल्लो खेती (ALLO) छिट्टै प्रकासन हुदै छ

अल्लो नेपालको हिमाली तथा पहाडी क्षेत्रमा पाइने महत्वपूर्ण प्राकृतिक रेशादार वनस्पति हो। यसको व्यावसायिक खेती, उत्पादन र प्रशोधनमार्फत किसानको आम्दानी वृद्धि, स्थानीय रोजगारी सिर्जना तथा प्राकृतिक रेशामा आधारित उद्योगको विकास गर्न सकिन्छ। यस पुस्तकमा अल्लो खेतीदेखि रेशा उत्पादन र वस्तु निर्माणसम्मका व्यावहारिक तथा प्राविधिक विषयहरू समेटिएका छन्।

पुस्तकका मुख्य विषयहरू

१. अल्लोका जातहरू

२. अल्लोले घोच्दा किन जलन गर्छ

३. अल्लोको बिउ संकलन

४. अल्लो खेतीका लागि स्थान तथा जमिन छनोट

५. अल्लो खेतीका लागि जमिन तयारी

६. अल्लोको नर्सरी तथा बिरुवा उत्पादन

७. अल्लोको रोपाइँ र समय

८. अल्लो खेतीको व्यवस्थापन, रोग निर्धारण र औषधि

९. अल्लो कटानी र बोक्राबाट रेशा निकाल्ने प्रक्रिया

१०. अल्लो प्रशोधन र वस्तु उत्पादन