प्राबिधिक किताब
अल्लो घरेलु कपडा उत्पादन
2026

अल्लो घरेलु कपडा उत्पादन

लेखक: डा. गणेश ऐडी

अल्लो घरेलु कपडा उत्पादन

प्रकाशक: रैथाने औद्योगिक प्रतिष्ठान, नेपाल

पुस्तक परिचय

हिमाली क्षेत्रका जनताले थोरै लगानीमा, स्थानीय स्रोत–साधन र उपलब्ध प्रविधिको प्रयोग गरी आफ्नो आवश्यकता पूरा गर्न तथा घरेलु कपडा उद्योग सञ्चालन गर्न सकून् भन्ने उद्देश्यले यो पुस्तक तयार गरिएको हो। यस पुस्तकले अल्लो रेशाबाट धागो तथा विभिन्न डिजाइनका कपडा उत्पादन गर्ने व्यावहारिक ज्ञान, प्रविधि र सीप प्रदान गर्न सहयोग पुर्‍याउनेछ।

विषयसूची

१. घरेलु कपडा उत्पादनको इतिहास

२. घरेलु कपडा उद्योगको महत्व

३. घरेलु तानका विभिन्न प्रकार

४. कण्डे तान (चाँप तान) (Backstrap Loom)

५. कण्डे तानमा आवश्यक लगानी

६. सादा घुमाइ वार्पिङ (Plain Ground Warping)

७. बिममा ताना (Warp) बेर्ने विधि

८. ताना तन्काउने विधि

९. डोरी क्रस (कोका) भर्ने विधि

१०. क्रस कोकाको कार्य

११. कण्डे तान (चाँप तान) लागत नाफा

१२. काठको हाते तान (Hand Loom) फिट गर्ने विधि

१३. काठको हाते तानमा आवश्यक लगानी

१४. फलामको हाते तान फिट गर्ने तरिका

१५. फलामे तान फिट गर्ने प्रक्रिया

१६. नेपाली फलामे हाते तानको अनुमानित लागत

१७. नेपाली हाते तान (Nepali Hand Loom)

१८. वार्पिङ गर्ने विधि (Warping Method)

१९. बबिन भर्ने प्रक्रिया (Bobbin Winding Process)

२०. वार्पिङ (Warping) गर्ने विधि

२१. कोका फ्रेमलाई तानमा जडान गर्ने विधि

२२. रिड ड्राफ्ट (Reed Drafting) गर्ने विधि

२३. कपडा बुन्ने तरिका (Weaving Process)

२४. कपडाका प्रमुख डिजाइनहरू (Major Fabric Designs)

२५. सादा डिजाइन (Plain Weave)

२६. मछिकाँडे डिजाइन (Fish Bone/Herringbone Weave) को कपडा बुन्ने विधि

२७. जिगज्याग डिजाइनको कपडा बुन्ने विधि

२८. डाइमण्ड डिजाइनको कपडा बुन्ने विधि

२९. द्वय ताना (काम्ले मेस) (Twill Weave) कपडा बुन्ने विधि

३०. हाते तानबाट जिन्स (Denim) कपडा डिजाइन बुन्ने विधि